१४ बैशाख २०८१, शुक्रबार
मनोरञ्जन

सीमा विवादमा नेपाली राष्ट्रियताका पक्षमा उभिएकी अभिनेत्री मनिषा किन आइन नेपाल ?

बुटवल, २१ जेठ । चलचित्र अभिनेत्री मनिषा कोइराला हिजो रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गर्नुभएको छ । परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गर्नुभएपछि उहाँ काठमाडौँ प्रस्थान गर्नुभएको बताइएको छ । उहाँसँंगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ