७ बैशाख २०८१, शुक्रबार

“मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम-थर हेर्ने कष्ट गरिदिनुहोला”


जेठ १२, काठमाडौं । नायिका वर्षा सिवाकोटीले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा एउटा स्टाटस लेख्दै मेसेज पठाउन र कमेन्ट गर्नुअघि नाम र थर हेरिदिन आग्रह गरेकी छिन् ।

वर्षा सिवाकोटीले लेखेकी छिन्, ‘नमस्ते म वर्षा सिवाकोटी, धन्यवाद ! मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम थर हेर्ने कष्ट गरिदिनु होला ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !