१२ बैशाख २०८१, बुधबार

भोजपुरी फिल्ममा अभिनेता प्रदीप पाण्डेसँग रोमान्स गर्दै शिल्पा


बैशाख ७, काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल भोजपुरी फिल्ममा पनि खेलेकी छन् । सोनु खत्रीको निर्माण र निर्देशन रहेको ‘जय शम्भु’ नामक भोजपुरी फिल्ममा अभिनेत्री पोखरेलको अभिनय रहेको छ । उक्त फिल्मको हालै टिजर सार्वजनिक गरिएको छ । जसमा उनी भोजपुरी अभिनेता प्रदीप पाण्डे (चिन्टु)सँगको रोमान्समा देखिएकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !