१३ बैशाख २०८१, बिहिबार

यस कारण अभिनेता ग्रेवालले गरे आत्महत्या


मनमीत ग्रेवाल

जेठ ४, एजेन्सी । ३२ वर्षका अभिनेता मनमीत ग्रेवालले शुक्रबार आत्महत्या गरेका छन् । सब टिभीको शो ‘आदत से मजबुर’ मा देखिएका मनमीतले शुक्रबार राती पासो लगाएर आत्महत्या गरेका हुन् ।

आफ्नी श्रीमतीसँगै मुम्बईमा बस्दै आएका ग्रेवाल लकडाउनका कारण निकै चिन्तित थिए । लकडाउनका कारण उनको कमाई रोकिएको थियो र यसैले उनी डिप्रेशनको शिकार भएका थिए । त्यहि कारण आत्महत्या गरेको हुन सक्ने आशंका गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !