८ बैशाख २०८१, शनिबार

“चिया बनाउन सिकेको हुँ, बम होइन”


रीमा विश्वकर्मा

चैत २९, काठमाडौं । अभिनेत्री रीमा विश्वकर्मा अहिलेल ट्रोलको सिकार बनेकी । अभिनेत्री विश्वकर्माले क्वारेन्टाइनमा कालो चिया बनाउन सिकेको भन्दै दिएको अभिव्यक्तिका कारण अहिले ट्रोलको सिकार बनिरहेकी छिन् ।

अभिनेत्री रीमाले फेसबुक स्टाटस लेख्दै आफूले कालो चिया बनाउन सिकेको कुरालाई लिएर धेरै ट्रोल नगर्न आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्, “मैले कालो चिया बनाउन सिकेको हुँ, कालो बम होइन । कृपया यसलाई बम नबनाउनु होला ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !