८ बैशाख २०८१, शनिबार

चोपडाको पिडा: “डिनरको बाहाना गरेर रातको ११/१२ बजेतिर बोलाउँथे”


शर्लिन चोपडा

बैशाख २७, एजेन्सी । बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडाले कास्टिङ काउचको अनुभवको बारेमा बताएकी छिन् । चोपडाले आफ्नो करियरको शुरुवाती दिनहरुका बारेमा बताउँदै काउस्टिङ काउचको शिकार भएको खुलासा गरेकी हुन् ।

चोपडाले करियरको शुरुवातमा फिल्म निर्माताहरुले खाना खाने बाहानामा बुलाउने बताउँदै भनेकी छन्, “चोपडाले कास्टिङ काउचलाई ‘डिनर’ नामको कोर्ड दिइन्थ्यो । म उनीहरुलाई कामको लागि आग्रह गर्थें । उनीहरु मलाई डिनरमा भेट्ने आश्वासन दिन्थे । उनीहरु रातको ११/१२ बजेतिर डिनरको लागि बोलाउँथे ।४/५ पटक डिनरमा गएपछि ‘डिनर’ को अर्थ बुझे ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !