११ पुस २०८१, बिहीबार

प्रधानमन्त्रीलाई पत्र – पहिलो धर्म त्याग


साहित्यकार शोभा काफ्ले खतिवडाद्वारा प्रधानमन्त्रीलाई पत्र - पहिलो धर्म त्याग

सिर्जना भित्र छन् रचना सुन्दर फक्रन देऊन् !
हाँसेर रमोस मानवको जीवन हाँस्न नि देऊन् !!

त्यो डाँफे चरी कोइली मेरी बिरह पो गाउँछे !
वसन्त माझमा परेको पानी देखेर कराउँछे !!

बनमा डुल्ने रहर उस्को पुगेर के गर्ने हो ?
गाउँको मानिस अनुहार तर किन हो मलिन भो !!

बनको गीत चरीले गाओस मनको मुटुले !
पिडामा साथ मनले दिऊँ सघाऊँ स्नेहले !!

प्रकृति हाम्री रिसाइन कि त कि केही भुल भो !
धराको मान राखिनौ भनि धर्ती नै रुष्ट बन्यो !!

आँकुरा बनका पढेर लेख्ने मानिस कता गो ?
गुराँस चाँप सुनाखरीलाई कसरी गाउने हो !!

आकास माझ झलमल तारा मिलेर बसे झैँ !
शान्तिको दीप चन्द्रले ज्योति ज्ञानले छरे झैँ !!

घामका किरण बटुली जीवन जगमग पारौँन् !
मरेर लाने हामीले केही नै हैन सत्कर्म गरौँन् !!

एकता भाव सजाई मनमा यही देशमा बसौँन् !
धैर्य र साहस, आँट बटुली समाजमा बाँचौन् !!

दुखमा साथ खुशीमा हाँसो दिएर बाँचौँन् !
सम्पतिलाई सत्कर्म गर्न दु:खीमा पोखौँन् !!

खोला र नाला बगेको कथा कसरी लेख्ने हो !
बिरह गाउने चरीको ब्यथा कसरी लेख्ने हो !!

के भयो यस्तो धर्तीलाई पिडा मानिसलाई कष्ट भो !
विषाणु किन कसरी यति त्यो शक्तिशाली भयो !!

हिमाली हावा पहाडी पानी पिउनलाई देऊ न !
तराइको अन्न खाएर जीवन धान्नलाई देउन् !!

यो हातेमालो यो मिठो साहिनो गाँसेर बाँचौन् !
ओल्लो र पल्लो घरमा नाता गाँसेर हाँसौँन् !!

परदेशीलाई कसरी देशमा ल्याउने हो मायाँले !
विश्वको पिडा कोसित भनि घटाउने हो कहिले ??!!

यो साझा पिडा विश्व आँगनको, सबैले बुझौँन्
मरेर लान केही पाइदैन, सत्कर्म हामी लैजाउँन् !

!!शुभा !!

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – नचुकौ हामी कोही

प्रधानमन्त्रीलाई पत्र – सबैले सबैलाई दिऊँ है असल साथ

प्रधानमन्त्रीलाई पत्र – सेवामूलक बनेर बाँचौ

प्रधानमन्त्रीलाई पत्र – सत्तामा जानुको सही अर्थ बुझौँ

प्रधानमन्त्रीलाई पत्र – समय मै सचेत र सजग हौ

प्रधानमन्त्रीलाई पत्र – बनाऔ त्याग र शान्तिले देश

प्रधानमन्त्रीलाई पत्र – सम्मानित होस् मेरो देश

प्रधानमन्त्रीलाई पत्र – खोजौँ मिली कता छ देश

प्रधानमन्त्रीलाई पत्र – देशलाई रक्षा गर्न बढौँ

प्रधानमन्त्रीलाई पत्र – आफैँ तिमी सुरु गर

प्रधानमन्त्रीलाई पत्र – नमिली हामी बन्दैन हाम्रो देश

प्रधानमन्त्रीलाई पत्र – देशमा जनताको हाँसो गुन्जियोस्

प्रधानमन्त्रीलाई पत्र – न्याय नपाए नेपाल जानु

प्रधानमन्त्रीलाई पत्र – बुझेर पढौँ सबैलाई

प्रधानमन्त्रीलाई पत्र – बनौ अव नेपालका असल नागरिक

प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?

प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ

प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।  


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !