८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्रीलाई पत्र – सत्तामा जानुको सही अर्थ बुझौँ


प्रधानमन्त्रीलाई पत्र - सत्तामा जानुको सही अर्थ बुझौँ

सत्तामा जानुको सही अर्थ बुझौँ !
बुझिदैन भने पाठशाला जाऊँ !!

सत्ता देश हाँक्ने थलो हो यति कुरा बुझ्न सकौँ !
देशको ढुकुटी ब्यक्तिलाई हैन देश बिकासमा खर्च गरौँ !!

भोका र नाङ्गा जनताको भाग खाँदा त्यसको पाप लाग्छ !
सायद जनताको भाग खाँदा आफुलाई खराव दिन लाग्छ !!

जनताका आश्वासनका भारले थिचिनु नराम्रो हो !
आफ्नो र जनताको जीवन शैलीमा अन्तर हुनु नराम्रो हो !!

देशको छाती नाङ्गो पारेर आफु ठाँटिनु नराम्रो हो !
जनता र देश समृद्ध बन्नु मात्र ठुलो उपलब्धि हो !!

देशका हरेक खानी र पानी पर्यटन समृद्ध र विकसित बनाऊँ !
जगतका मानिस आउन सक्ने सुन्दर बातावरण बनाऊँ !!

नजाने सिकौ विश्वका उम्दा राष्ट्रमा तालिम लिनलाई जाऊँ !
यो देशको ढुकुटी रित्याउने कुत्सित मनस्थिति हामी नबनाऊँ !!

मान र सम्मान जीवनको अमुल्य गहना हो यो कुरा बुझौँ !
देशको शान मान विश्वमा गौरवमय रुपमा देखाऊँ !!

सचेत बनौ सुध्रिएर जाऔँ देश र जनता एक जुट हौँ !
एकताको शक्ति यो जन्मभूमि बनाउन खर्च गरौँ !!

!!शुभा !!

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – समय मै सचेत र सजग हौ

प्रधानमन्त्रीलाई पत्र – बनाऔ त्याग र शान्तिले देश

प्रधानमन्त्रीलाई पत्र – सम्मानित होस् मेरो देश

प्रधानमन्त्रीलाई पत्र – खोजौँ मिली कता छ देश

प्रधानमन्त्रीलाई पत्र – देशलाई रक्षा गर्न बढौँ

प्रधानमन्त्रीलाई पत्र – आफैँ तिमी सुरु गर

प्रधानमन्त्रीलाई पत्र – नमिली हामी बन्दैन हाम्रो देश

प्रधानमन्त्रीलाई पत्र – देशमा जनताको हाँसो गुन्जियोस्

प्रधानमन्त्रीलाई पत्र – न्याय नपाए नेपाल जानु

प्रधानमन्त्रीलाई पत्र – बुझेर पढौँ सबैलाई

प्रधानमन्त्रीलाई पत्र – बनौ अव नेपालका असल नागरिक

प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?

प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ

प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !