१८ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्रीलाई पत्र – सेवामूलक बनेर बाँचौ


प्रधानमन्त्रीलाई पत्र - सेवामूलक बनेर बाँचौ

सत्कर्ममा बाँचोस् न कि पद मात्र खोज्न जाओस्
यो मेरो देशको कोही मानिस् !
न पैसामा नै हरदम बिकोस्, यो देशको पदीय हरेक मानिस् !!

यो सत्ताको यस्तो गरिमालाई !
बुझ्न र मनन् गर्न पर्छ हामी सबैले !!
अनि पो त हुन्छौ हामी लायक !
सत्ता जान र बस्न हरेक मानिस् !

पदीय मर्यादालाई पनि उसले !
गौरवान्वित कर्मले ऊ पारोस् है !
नेपालीको गौरव र महिमालाई !
घमिलो मैलो कहिल्यै नपारोस् !!

हरपल देशको उन्नतिमा
दत्तचित्त भै ऊ नै लागोस्
सारा युवा कर्म पोखुन है
बनेर सत्पात्र यस देशका !!

सँधैभरी स्वार्थले लिप्त मानिस ऊ बन्दै नबनोस्
त्याग र समर्पणमय पो
सुन्दर जीवन ऊ बाँचोस् !

युवाहरुलाई नै यो देशका
निर्माणकर्ता भनी बुझोस्
सारा नेपालीको यो धरामा
समान हक, अधिकार बुझोस् !!

सत्ता जानुको अर्थ के हो ?
कसरी सत्ता पुग्यौँ बुझोस
फेरि जनताका घरदैला कसरी जाने महसुस होस्

मनका सारा दम्भहरुलाई
पैताला मुनि लगि थिचोस्
मानवीयतामा बाँचौ भनि
मनले असल सोच राखोस्

हेर त दम्भ र घमण्डलाई
सानो भाइरसले कसरी तर्सायो ?
यसले हामीलाई मानवीयतामा रहने ठुलो पाठ सिकायो !!

संसारका शक्ति राष्ट्र तहस नहस बनेका छन !
हामी भने यो बेला पनि नाफाको जीवन बाँच्ने शोच्छौ !!
जव जीवन नै सङ्कटमा छ नाफाको जीवन के काम र ?
जीवन बाँच्ने गौरब त मानबतामा बाँच्नुमा पो त छस !!

जीवन अमर छैन यसैले कर्ममय जीवन बाँचौँ है !!

!!शुभा !!

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – सत्तामा जानुको सही अर्थ बुझौँ

प्रधानमन्त्रीलाई पत्र – समय मै सचेत र सजग हौ

प्रधानमन्त्रीलाई पत्र – बनाऔ त्याग र शान्तिले देश

प्रधानमन्त्रीलाई पत्र – सम्मानित होस् मेरो देश

प्रधानमन्त्रीलाई पत्र – खोजौँ मिली कता छ देश

प्रधानमन्त्रीलाई पत्र – देशलाई रक्षा गर्न बढौँ

प्रधानमन्त्रीलाई पत्र – आफैँ तिमी सुरु गर

प्रधानमन्त्रीलाई पत्र – नमिली हामी बन्दैन हाम्रो देश

प्रधानमन्त्रीलाई पत्र – देशमा जनताको हाँसो गुन्जियोस्

प्रधानमन्त्रीलाई पत्र – न्याय नपाए नेपाल जानु

प्रधानमन्त्रीलाई पत्र – बुझेर पढौँ सबैलाई

प्रधानमन्त्रीलाई पत्र – बनौ अव नेपालका असल नागरिक

प्रधानमन्त्रीलाई पत्र – युवा पलायन किन हुँदैछन् ?

प्रधानमन्त्रीलाई पत्र – देशका लागि झुक्न सिकौँ

प्रधानमन्त्रीलाई पत्र – देशमा सुनौलो राजनीतिको माग

प्रधानमन्त्रीलाई पत्र – बेलैमा दिऊँ साथ सुझाव

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु

छोरीको प्रश्न बाबालाई – कसरी आउँछ र बाबा ?

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !