१५ बैशाख २०८१, शनिबार

Tag: परीक्षा स्थगित

भन्सार एजेन्टको लिखित परीक्षा अनिश्चितकालको लागि स्थगित

काठमाडौँ । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा अनिश्चितकालको लागि स्थगित गरेको छ । उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि आज दिउँसोका लागि तय भएको परीक्षा स्थगित गरिएको हो । परीक्षा आज दिउँसो २ बजेका लागि तय गरिएको