२६ बैशाख २०८१, बुधबार

लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने तयारी


लोकसेवा

काठमाडौं । लोक सेवा आयोगको नियमित बैठकले परीक्षा स्थगितको तयारी गरेको छ । आयोगका अनुसार कोरोना संक्रमण बढ्दै गएको अवस्थामा परीक्षा के गर्ने भन्ने विषयबारे आन्तरिक छलफल भइरहेको छ ।

बिहीबारको आयोगको बैठकको एजेण्डामा परीक्षा स्थगितको विषय पनि समावेश गरिएको आयोगका एक सदस्यले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !