२२ बैशाख २०८१, शनिबार

Tag: लोक सेवा आयोग

निजामती सेवामा तीनै तहमा ५० हजार दरबन्दी रिक्त

काठमाडौँ । सङ्घ, प्रदेश र स्थानीय तीनै तहका विभिन्न पदमा ५० हजार कर्मचारीको दरबन्दी रिक्त छ । रिक्त दरबन्दीमध्ये यस वर्ष करिब चार हजार कर्मचारी मात्र लोक सेवा आयोगबाट पूर्ति गरिँदै छ । सरकारको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने