१४ बैशाख २०८१, शुक्रबार

Tag: पदाधिकारी बैठक

महरा पक्राउबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा समसामयिक राजनीति घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल भइरहेको छ । सुन तस्करी प्रकरणमा जोडिएका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ