११ श्रावण २०८१, शुक्रबार

Tag: पदाधिकारी बैठक

प्रधानमन्त्रीबाट राजीनामा दिने वा नदिने छलफल गर्न प्रचण्डले बोलाए पदाधिकारी बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ । आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको हो । बैठकमा कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्न भएको सहमतिका विषयमा