२५ बैशाख २०८१, मंगलबार

Tag: पदाधिकारी बैठक

कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ । बैठक आज शुक्रबार बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल