२६ बैशाख २०८१, बुधबार

Tag: पदाधिकारी बैठक

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । माओवादी केन्द्रको पदाधिकारी बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्ने भएको हो । हिजो नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री प्रचण्डलाई