१४ बैशाख २०८१, शुक्रबार

Tag: काँग्रेसको निर्णय

युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको काँग्रेस संसदीय दल कार्यसमितिको बैठकले बाँकेका शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्ता गठबन्धनका दलहरु नेकपा (एमाले), नेकपा (माओवादी