२४ बैशाख २०८१, सोमबार

Tag: काँग्रेसको निर्णय

एमसीसी पास गर्ने कांग्रेसको निर्णय

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्तारूढ दलहरू विभाजित भइरहेका बेला प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस भने सो परियोजना संसद्बाट अघि बढाउन एकमत भएको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई आगामी