२६ बैशाख २०८१, बुधबार

Tag: कपिलवस्तु जिल्ला

कपिलवस्तुको शिवराजको प्रमुखमा राप्रपा, उपप्रमुखमा एमाले निर्वाचित

चन्द्रौटा । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा (एमाले)की शिवकुमारी थारु निर्वाचित भएका छन् ।शिवराज प्रमुखमा सात हजार ६०२ मतसहित अजय थापा र उपप्रमुखमा सात हजार ९५५ मतसहित शिवकुमारी चौधरी निर्वाचित भएका हुन् । एघार