७ जेष्ठ २०८१, सोमबार

Tag: कपिलवस्तु जिल्ला

कपिलवस्तुमा आज थपिए १२ जना कोरोना संक्रमित

कपिलवस्तु, असार १ । कपिलवस्तु जिल्लामा आज दिउसो थप १२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६४६ पुगेको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् । आज