२० बैशाख २०८१, बिहिबार

कपिलवस्तुमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस Print

कपिलवस्तु, साउन २७ । कपिलवस्तु जिल्लामा आज दिउसो थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् ।

साउन २१ कपिलवस्तु नगरपालिकाका तौलिहवा बजार क्षेत्र, बालमन्दिरदेखि संकलन गरिएका नमुनामध्ये ९८ नतिजा आउन बाँकी सबैको नतिजा आएकोमध्ये ११ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ भने ८७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यो पनि पढ्नुहोस्

कपिलवस्तुमा आज थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८५७ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !