२१ बैशाख २०८१, शुक्रबार

Tag: विश्वासको मत

दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउँला भन्ने लागेको थिएन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा स्थायित्वको वाचाका बाबजुद सरकार गठनको दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउँला भन्ने आफूलाई नलागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट