१२ बैशाख २०८१, बुधबार

Tag: विश्वासको मत

प्रधानमन्त्रीले राष्ट्रपतिको निर्वाचनपछि मात्र विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिको निर्वाचनपछि मात्र विश्वासको मत लिने भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि मात्र विश्वासको मत लिने बताएकी हुन् । आज मंगलवार मन्त्रिपरिषद्का निर्णय