१४ बैशाख २०८१, शुक्रबार

Tag: विश्वासको मत

प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदै छन् । उनले प्रदेशसभाको आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । प्रदेशसभाको आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने र आजै