२५ बैशाख २०८१, मंगलबार

Tag: विश्वासको मत

बागमती प्रदेशसभाको बैठक मुख्यमन्त्रीले विश्वासको मत पाएपछि पहिलोपटक बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दै छ । उक्त बैठक दिउँसो १ बजेका लागि तय भएको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । संसद्