८ जेष्ठ २०८१, मंगलबार

Tag: विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिएपछि एमालेले भन्यो- सोमबारको प्रदेशसभामा नाटक मञ्चन गरियो

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले विश्वासको मत लिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोमबारको प्रदेशसभामा नाटक मञ्चन गरिएको प्रतिक्रिया दिएको छ । लुम्बिनी प्रदेश नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आज दुई पेजको प्रेस विज्ञप्ति