२३ बैशाख २०८१, आइतबार

Tag: विश्वासको मत

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । एकीकृत समाजवादीले सरकारलाई सर्तसहित समर्थन गर्दै विश्वासको मत दिने निर्णय