२२ बैशाख २०८१, शनिबार

Tag: मोटरसाइकल दुर्घटना

मोटरसाइकल दुर्घटना हुँदा पाँच घाइते

बारा । बारामा दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका ५ बाल मन्दिर नजिकै दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा ३ जनाको अवस्था अवस्था गम्भीर रहेको छ । बा १७