२२ बैशाख २०८१, शनिबार

मोटरसाइकल दुर्घटनाबाट एकजनाको मृत्यु


दुर्घटना

तुलसीपुरमा मोटरसाइकल दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ ।
स्रोतअनुसार घोराही–११ बुकालीडाँडा नजिकै लुअप १२५६ नंको जिप र ना७ख ५३१२ नंको टिपरसँग ठोक्किएर दुर्घटना हुँदा ५३ वर्षीय पदम बस्नेतको मृत्यु भएको छ ।

चालक बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !