१२ बैशाख २०८१, बुधबार

Tag: मोटरसाइकल दुर्घटना

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

मध्यविन्दु, नवलपरासी । मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय