काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जत्तिको राजनीतिक चातुर्यता भएको स्थापित माहिर राजनीतिक खेलाडी नेपालमा अझसम्म कमै मात्र प्रधानमन्त्री बने होलान् । शायद पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा नेपाली काँग्रेसभित्र आफूभन्दा बरिष्ट नेताहरुलाई पन्छ्याएर आफू सत्तामा रहिरहन ठूलो