११ बैशाख २०८१, मंगलबार

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी : केहि महत्वपूर्ण निर्णय हुन सक्ने


मन्त्रिपरिषद् बैठक

काठमाडौँ, भदौ १ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी रहेको छ । सोमबार साँझ साढे ६ बजेदेखि बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

उनका अनुसार आज बसिरहेको बैठक मन्त्रीपरिषद्को नियमित बैठक भएको बताइएको छ । बैठकमा मन्त्रालयगत रुपमा प्रस्तुत एजेण्डाहरुमा छलफल भई रहेको छ । साथै केहि महत्वपूर्ण निर्णय हुन सक्ने पनि अपेक्षा गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !