३ जेष्ठ २०८१, बिहिबार

Tag: मन्त्रिपरिषद् बैठक

लकडाउनबारे निर्णय गर्न २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

वैशाख १४, काठमाडौँ । लकडाउनबारे निर्णय गर्न दिउसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । जारी लकडाउन लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे निर्णय गर्न मन्त्रिपरिषद्‍को बैठक बस्न लागेको हो । शुक्रबारको मन्त्रिपरिषद्‍ बैठकमा नै लकडाउनबारे छलफल भएको थियो । सरकारले जारी