चितवन, भदौ १५ । चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित वृद्धको मृत्यु भएको छ । अस्पतालको कोभिड-१९ क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलले एक प्रस बिज्ञप्ति जारी गर्दै भरतपुर महानगरपालिका-६ का ७८ वर्षीय वृद्धको आज बिहान ७:२० बजे