६ बैशाख २०८१, बिहिबार

Tag: भरतपुर अस्पताल

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि

चितवन, असार १८ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । संक्रमण पुष्टि हुनेहरुमा चितवनको भरतपुर-४ का १ जना पुरुष, पर्साको बन्जारियाका १ जना पुरुष, पूर्व