१८ बैशाख २०८१, मंगलबार

Tag: भरतपुर अस्पताल

तेस्रो कोरोना परीक्षण नतिजा पनि पोजेटिभ

भरतपुर, १७ वैशाख । चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ नै आएको