७ बैशाख २०८१, शुक्रबार

Tag: भरतपुर अस्पताल

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन, कार्तिक १ । चितवनमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत चितवनको खैरहनी नगरपालिका-१२ बस्ने ४९ वर्षीय पुरुषको आज कार्तिक १ गते शनिबार विहान १:४५ बजे कोरोना संक्रमणवाट मृत्यु भएको हो