४ जेष्ठ २०८१, शुक्रबार

Tag: नेकपा एमाले

बालुवाटार बैठकमा सहभागी एमाले नेतामा कोरोना संक्रमण, प्रधानमन्त्री पनि कन्ट्याक्ट ट्रेसिङमा

काठमाडौं । सतारुढ दल नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका ३ यूवा नेतामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । कोरोना संक्रमण पुष्टि