६ जेष्ठ २०८१, आइतबार

Tag: नेकपा एमाले

एमाले पार्टीको घोषणापत्र भोलि मंगलबार सार्वजनिक गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मङ्गलबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा