६ बैशाख २०८१, बिहिबार

Tag: नेकपा एमाले

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेको सचिवालय बैठक बिहान ११ बजे बस्ने भएको हो । आज बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय