११ जेष्ठ २०८१, शुक्रबार

Tag: जसपा

जसपाको विधान अधिवेशन सर्‍याे, जेठमा हुने

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन सारेको छ । पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले जेठ १ गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । उनका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा