९ जेष्ठ २०८१, बुधबार

Tag: केपी शर्मा ओली

भारत रिसाउँछ भनेर लिम्पियाधुरा नेपालको हो भन्न गठबन्धनका नेता डराए : अध्यक्ष ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनका नेताहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भू-भाग हो भन्न समेत डराएको आरोप लगाएका छन् । केन्द्रीय पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष