३ असार २०८१, आइतबार

Tag: केपी शर्मा ओली

यस्ता छन् नागरिकता विधेयकको सम्वन्धमा ओलीको ७ बुँदे दृष्टिकोण

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विवादास्पद नागरिकता विधेयक सम्बन्धमा ७ बुँदे दृष्टिकोण सार्वजनिक गरेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकको सम्वन्धमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । अध्यक्ष ओलीले नागरिकता समस्या