२२ बैशाख २०८१, शनिबार

Tag: केपी शर्मा ओली

अध्यक्ष ओलीले भन्छन्- बहुमत ल्याउनेमा हामी ढुक्क छौं

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउनेमा एमालेले ढुक्क रहेको दृढता व्यक्त गरेका छन् । आज शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी मंसिर ४ गते हुने