२२ बैशाख २०८१, शनिबार

Tag: केपी शर्मा ओली

संसदको रोष्ट्रममा उभिएर ओलीले भने- इनफ इज इनफ !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब अति भएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै ओलीले सरकार सञ्चालनका क्रममा मुलुकमा अति भएको बताएका हुन् । आफू सरकारमा हुँदा तत्कालीन प्रतिपक्षी कांग्रेसका