५ जेष्ठ २०८१, शनिबार

Tag: केपी शर्मा ओली

गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन एमाले अध्यक्ष ओली आर्यघाटमा

काठमाडौं । नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुगेका छन् । अध्यक्ष ओलीले पशुपति आर्यघाटमा चितामाथि राखिएको गिरीको शवमा श्रद्धाञ्जली अर्पण