हामीलाई हाम्रो देश प्रिय अनुभूत भई नै रहोस ! कानुन बिनाको देश भन्ने पटक्कै अनुभूत नहोस् !! सत्तासिनहरुको मात्र नबनोस होला यो जन्मिएको देश ! जनताको यस्तो असल चाहना साँच्चै अव त पुरा बनोस् !! ज्योति बनेर बाँचौ हामी न्याय