१४ बैशाख २०८१, शुक्रबार

Tag: मृत्यु

चट्याङ लागेर एकजनाको मृत्यु

बाँके । बाँकेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जानकी गाउँपालिका– ५ बाँनिया गाउँ बस्ने ३८ वर्षीय बादशाहको बिजी पोल्ट्रीफर्ममा चट्याङ लागेर मृत्यु भएको हो । चट्याङबाट आगलागी हुँदा करिब २१ लाख ३० हजार रुपैयाँ बराबरको