२५ बैशाख २०८१, मंगलबार

चट्याङ लागेर एकजनाको मृत्यु


मौसम

बाँके । बाँकेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जानकी गाउँपालिका– ५ बाँनिया गाउँ बस्ने ३८ वर्षीय बादशाहको बिजी पोल्ट्रीफर्ममा चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङबाट आगलागी हुँदा करिब २१ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !