८ बैशाख २०८१, शनिबार

Tag: मृत्यु

ट्याक्टरले किच्दा एक जनाको मृत्यु

काठमाडौं । बालाजुमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार बिहान ना ७ त ३८९९ नम्बरको ट्याक्टरले किचेर गम्भीर घाइते भएका ६० वर्षीय पुरुषको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । प्रहरीका अनुसार